प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्दा हेर्दाहेर्दैमा,सोमबार पुनः सुनुवाइ हुने
माघ ४, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ...