यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला ८ निर्णयहरु
असोज १२, काठमाडौं। सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ। सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने...