प्रतिनिधिसभाको बैठक आज बस्दै : यस्ता छन् कार्यसूची
असोज १९ , काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो।मंगलबारको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको...