बिहान ११ बजे नेपाल बारको बैठक, प्रधान्यायाधीशका कदमबारे छलफल हुने
कात्तिक ८, काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ ।
पछिल्लो विकसित घटनाबारे छलफल गर्न बारका पदाधिकारीबीच बिहान ११ बजे बैठक...