अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा
भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजिनामा दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...