राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना (अन्तर्वार्ता)
असोज २, काठमाडौं । मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय...