सभामुख सापकोटाद्वारा समवेदना
साउन ३०, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
अविरल बर्षापछि गाउँमाथिबाट खसेको...