सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह
कात्तिक १०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश...