मंसिर ५, काठमाडौँ | मन्त्रीपरिषद हेरफेर पछि आज बिहिबार नयां नियुक्त भएका मन्त्रीहरुले सपथ लिएका छन् | राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ...