नेपालको नक्सा बदरको माग गर्दै सर्वोच्च आदालतमा रिट दायर
कात्तिक २७, काठमाडौं | भारतले हालै सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि राखे पछि देशभर त्यसको विरोध भइरहेको छ | संसदीय राज्य व्यवस्था समितिले पनि नेपाली भुमि लिम्पियाधुरा,कालापानी र लिपुलेक...