२८ वर्षसम्म कम्युनिष्टको किल्ला रहेको धरान उपमहानगरमा कांग्रेस बिजयी
मंसिर १६, काठमाडौँ | मंसिर १४ मा भएको सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई बिजयी भएका छन् | नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७...