डेटिङ एप बनाएर अवैध धन्दा, समातिए ६ जना चिनियाँ नागरिक
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको दमकल चोकमा अवैध डेटिङ एप, कल सेन्टर र क्रिप्टो कारोबार सञ्चालन गरेको आरोपमा ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरूले ‘सोसियल...