प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा के भने संसदमा ? (सम्बोधनको पूर्णपाठ)
फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै प्रस्ताव राखेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन् ।
सो...