‘प्रचण्डबाट धोका पाएका कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?’
फागुन ३०, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमाले मिलेर एकठाउँमा उभिए भने माओवादी तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत के होला भन्दै प्रश्न गरेका...