नेपाली दूतावासले वास्ता नगरेको भन्दै रुसी फौजका नेपालीले भारतसँग गरे उद्धारको याचना
फागुन २८, काठमाडौँ | रुसी फौजमा भएका नेपालीहरुले भारतसँग सहयोगको याचना गरेका छन् । उनीहरुले सहयोगको याचना गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
रुसी फौजमा भएका नेपालीहरुको समूहमा...