प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे हामी असार ३१ गतेसम्म सरकारबाट बाहिरिन्छौं : राजेन्द्र पाण्डे
चैत १, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् ।
संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै...