इजरायल घटनाले चुँडियो मन, बदलियो विदेश सपना
कार्तिक २६, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पनि ‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल जाने योजनामा थिए ।
पढाइसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै...