एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल निश्चित रकम तिरेर दर्ता गर्न पाउने, कति लाग्छ शुल्क?
जेठ १६, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस मेनेजमेन्ट प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोनका प्रयोगकर्ताले निश्चित रकम तिरेर त्यसलाई दर्ता गर्न पाउने भएका छन्...