सन्दीपको दक्षिण अफ्रिका यात्रामा अन्योल, मंगलबार पनि मुद्दाको सुनवाई नभए सम्भावना कम
जेठ १२, काठमाडौँ | जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने...