उपमेयरको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु
बैशाख १७, धनुषा | धनुषा जिल्लाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको वडा नं.९...