आज देशभर मौसम सफा रहने, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २३, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको...