दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो
बैशाख २०, महेन्द्रनगर | दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका...