कैलालीको होटलमा बास बसेका ४५ वर्षीय सिंह मृत भेटिए
वैशाख १२, कैलाली । कैलालीको अत्तरिया स्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् ।
गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस...