२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपचुनाव: मध्यान्हसम्म कहाँ कति भोट खस्यो ?

२०८०, १० बैशाख आईतवार ०७:२१

वैशाख १०, काठमाडौँ । उपनिर्वाचन भइरहेको ३ क्षेत्रमा मतदान जारी रहेको छ । चितवन २ मा ३५ प्रतिशत, बारा २ मा २५ प्रतिशत र तनहुँ १ मा २१ प्रतिशत मत खसेको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चिनवनका अनुसार मध्यान्ह १२ बजेसम्म चितवन क्षेत्र नम्बर दुईमा १ लाख २४ हजार ६ सय ९५ मतदातामध्ये ४४ हजार २ सय १३ अर्थात ३५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार १ लाख ५ हजार २ सय ४८ मतदातामध्ये केही बेर अघिसम्म २५ प्रतिशत मतमात्रै खसेको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीले नेपाल प्रेसलाई जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार केहि बेर अघिसम्म १ लाख २३ हजार ३ सय ५ मतदातामध्ये २६ हजार ३ सय २१ अर्थात २१.३४ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै जिल्लामा बिहान ७ बजेबाट मतदान सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा