१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
बैशाख ७, काठमाडौँ | सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी...