बैशाख ३, काठमाडौँ | जिल्ला प्रहरी परिसर काठमाडौँको परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले आक्रमण प्रयास गरेको छ । रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई आक्रमण प्रयास गरेका हुन्...