सहकारी: हामीले राखेको पैसा कति सुरक्षित हुन्छ? ठगी हुनबाट कसरी बच्न सकिन्छ?
साउन २०, काठमाडौँ | सरकारले कुनै समय बजेटमै नारा ल्याएर प्रवर्द्धन गरेका सहकारी संस्थाहरूले ठगी गरेको भन्दै बचतकर्ताहरूले केही सहकारीविरुद्ध प्रदर्शन गरिरहेका छन्।
नेपालमा सञ्चालन अनुमति लिएका ३०,००० सहकारी संस्थाहरूमा ७३...