सन्दीपले पिएम कप नखेल्ने, पृथु बने बागमतीको कप्तान
काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर स्पीनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन्। बागमती प्रदेशबाट घरेलु क्रिकेट क्रिकेट खेल्दै आएका सन्दीपले यसपटक निजी कारणले पिएम कप...