त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्सद्वारा नेपाललाई १५८ रनको बलियो लक्ष्य
काठमाडौँ | त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सबिरुद्द नेपालले १५८ रनको बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४...