राेहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे
भदौ २६, काठमाडौँ | भारतीय क्रिकेट टिमका कप्तान राेहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा श्रीलङ्कासँगकाे खेलमा राेहित शर्माले १०...