थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै विश्वकपको एसियाली छनोट चरणबाटै बाहिरियो नेपाल
भदौ २२, काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने...