नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा, मालदिभ्स ४-१ गोलले पराजित
असोज ८, काठमाडौँ | पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै...