नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हरेर पहिलो ब्याटिङ गर्ने
असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार (आज) नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सविरुद्ध नेपाले टस हरेर पहिलो निम्तो पाएको हो । जिम्बाबेमा भएको...