असार १७, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । नेपालले १७ ओभरमा ५ विकेट गुमाएर ५५ रन जोडेको छ...