आगामी पाँच वर्षका लागि जर्मन फरवार्ड काई हाभार्ड आर्सनलमा अनुबन्ध
एजेन्सी | प्रिमियर लिग क्लब आर्सनलले जर्मन फरवार्ड काई हाभार्डलाई अनुबन्ध गरेका छ ।आर्सनलले अर्को लण्डन क्लब चेल्सीबाट हाभार्डलाई ६५ मिलियन पाउण्डमा आगामी पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।...