बलियो टोली जिम्बाब्वेविरुद्ध नेपालको प्रभावशाली शुरूआत, पूरा गर्यो १२५ रन
असार ३, काठमाडौँ | आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत टेस्ट राष्ट्र जिम्मेवाब्वेविरुद्ध नेपालले प्रभावशाली शुरूआत गरेको छ ।हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २६ ओभरमा विकेट...