काठमाडौँ | साफ यु-१९ च्याम्पियनसिप फुटबलको ड्र मंगलबार सार्वजनिक गरिएको छ। साफ यू-१९ को सार्वजनिक भएको ड्रअनुसार नेपाल र भारतले एकै समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने...