मुलपानीमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल रद्द हुने सम्भावना, खेल रद्द हुँदा के हुन्छ समिकरण ?
बैशाख ११, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज नेपाल र साउदी अरबबीचको खेलमा वर्षाले अवरोध गरेको छ । ९ बजेदेखि खेल सुरु हुनुपर्नेमा सवा साढे ११...