सोमपालको आक्रामक अर्धशतकमा नेपालको कीर्तिमानी योगफल
वैशाख ८, काठमाडौं | तल्लो क्रमका ब्याटर सोमपाल कामीको अर्धशतकमा नेपाल जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा ओमानविरुद्ध ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...