एसीसी प्रिमियर कप: ५ विकेट गुमाउँदै मलेसियाले बनायो १ सय ९१ रन
वैशाख ५, काठमाडौं | जारी एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौ सफलता प्राप्त गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि सोमपालले...