कतारलाई हराउँदा सन्दिप लामिछानेले बनाए सर्वाधिक रन र सर्वाधिक विकेट
वैशाख १४, काठमाडौँ । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कतारलाई पराजित गर्ने क्रममा सन्दिप लामिछानेको अलराउन्डर भूमिका खेले । सन्दीपले यो...