पीएजीविरुद्ध नेपालको छैटौं सफलता, सन्दीपले लिए तीन विकेट
फागुन २५, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप 'लिग टु' अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले छैटौं सफलता पाएको छ ।खेलको ३२औं ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको...