यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता जोगियो
फागुन २८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जागाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जागाएको हो । आइतबार भएको खेलमा नेपालले...