अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले उडाए एम्बाप्पेको मजाक (भिडियो)
पुस ४, काठमाडौँ | अर्जेन्टिनाले फूटबल विश्वकप जितेपछि ड्रेसिङ रूममा खेलाडीहरूले खुशियाली मनाउँदै गर्दा अर्जेन्टिनी गोलकीपर एमिलियानो मार्टिनेजले फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको मजाक उडाएका छन् । जीतको खुशियालीमा अर्जेन्टिनी खेलाडीहरू ड्रेसिङ रूममा...