मोन्टी देसाईलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनाउने तयारी
माघ ८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो ।...