विश्वकप फुटबल: फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै
मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलबार) हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । कतारको लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको...