पेलेको आज अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड (भिडियो)
पुस १९, काठमाडौँ । एजेन्सी | विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ। अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको...