जेठ २०, काठमाडौं | यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले ...