माघ ६, काठमाडौँ | अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) मा नेपालका युवा किर्केटर सन्दीप लामिछानेले २ विकेट लिएका छन् | १४ ओभरको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई...