एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेशिया जाँदै
मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।कप्तान रोहितकुमार पौडेलले नेतृत्व...